काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।
यस सम्झौता अन्तर्गत, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सम्झौता बारे जानकारी दिदै भनेका छन्- ‘भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।’
यसअघि, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत कर लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।
हाल, युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरूले अमेरिकी कर लागू हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
