काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी आजको बैठकमा नेतृ रामकुमारी झाँक्रीले नेपालमाथि गरेको टिप्पणी र उनलाई पार्टीले सोधेको स्पष्टीकरणका बारेमा पनि छलफल हुने एक सचिवालय सदस्यले एभरेष्ट न्यूज एजेन्सीलाई बताए ।
झाँक्रीले नेपालमाथि मुद्दा लागेपछि ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
