काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलमा नेपाल र मलेसिया खेलिरहेका छन् ।
यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । योसँगै मलेसियाले पहिला ब्याटिंग गरिरहेको छ ।
समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो भने मलेसियाले समुह बी बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै प्रतियोगित मा तेस्रो स्थान र फाइनल खेल आगामी शनिबार हुने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
