
काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ एक कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मुल्य ९.८२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज आइसीएफ फाइनान्सको डेभेन्चरको सेयर मुल्य सबैभन्दा बढी ३.७३ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ५५ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १५:५०
पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
