काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको आकस्मिक बैठकले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
बैठकमा समितिका सभापति रामहरी खतिवडाले आफ्नो जानकारी बिनै हेरफेर गरिएको बताउदै कानुन मन्त्रालय र समितिको सचिवको भूमिका देखिएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
