रूकुम पश्चिम । आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको अभियोगमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १२:४३
रोचक बन्यो समुह एफ: नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

२०८२ असार १९ गते बिहिबार: आजको राशिफल

पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल
