
काठमाडौँ । बेलायतमा जुन महिनामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । बेलायतको मौसम विभागले यस वर्षको जुन महिना अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको बताएको छ ।
यससँगै, यस वर्षको जुन महिना १८८४ पछि बेलायतमा दोस्रो सबैभन्दा बढी तापक्रम महिना भएको छ । बेलायतमा जुन महिनाको औसत तापक्रम १६.९ डिग्री सेल्सियस थियो, यो जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम हो ।
हालको तथ्याङ्क अनुसार, बेलायतको औसत तापक्रम १५.२ डिग्री सेल्सियस थियो र जुन महिनाको लागि रेकर्ड गरिएको दोस्रो उच्चतम तापक्रम हो ।
मौसम विभागका अनुसार, यो रेकर्ड गत वर्ष अर्थात् जुन २०२३ भन्दा कम मात्र हो, गत बर्षको जुन महिनाको औसत तापक्रम १५.८ डिग्री सेल्सियस थियो ।
जुन महिनामा हरेक दिन औसत अधिकतम तापक्रम सामान्य भन्दा धेरै बढी थियो । यो १८८४ पछि बेलायतमा तेस्रो औसत अधिकतम तापक्रम हो र यो बेलायतमा छैटौं औसत अधिकतम तापक्रम हो ।
pratikshya
प्रकाशित: १८ असार २०८२, बुधबार १२:३४
नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

एकीकृत समाजवादीको सचिवालय बैठक असार २२ गतेसम्मका लागि स्थगित
