काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान बझाङको जयपृथ्वी-७ तमैलस्थित जयपृथ्वी राजमार्गमा राति देखि परेको अबिरल बर्षाका कारण सडकमाथिबाट पहिरो खसी राजमार्ग अवरोध भएको हो । प्रहरीले अवरोध खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
त्यस्तै बुधबार बिहान रसुवाको गोसाईकुण्ड-२ तातोपानी डाँडा र वालुवा खानिमा माथिबाट पहिरो झरी पासाङ ल्हामु राजमार्ग पूर्णरुपमा अबरोध भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
