काठमाडौँ । नेपाली युवा खेलाडी रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध रौनकले शतक प्रहार गरेका हुन् ।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल ३९ ओभरमा ४ विकेट गुमाउदै २५१ रन बनाएको छ । अहिले रौनक १०५ रन बनाएर खेलिरहेका छन् भने जोय थापा ३३ रन बनाएर खेलिरहेका छन् ।
यस अघि शिवांश बजगाईले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएर आउट भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
