
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले संसदमा किर्ते भएको भन्दै स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि नेताहरुले प्रतिक्रिया दिइरहेका छन् ।
नेता भण्डारीले सांसदलाई समेत ढाँटने छल्ने र किर्ते गरिएको भन्दै यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्ने बताएका छन् ।
उनले भनेका छन्-
संसदमा सांसदलाई समेत ढॅाट्ने छल्ने र किर्ते गर्ने गरे पछि !!! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला कहॅाबाट गल्ती भएको छ?यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्दछ।कति ठुलो छलछाम ! के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुदैन !
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १०:२८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
