
सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले आजै स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि द्पिक्षीय भेटवार्ता भएको थियो ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार ०८:५०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
