काठमाडौं । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर रिक्त रहेको रुपन्देही-३ को उपनिर्वाचन गर्ने मिति तय भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित सांसद दीपक बोहोराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
