काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४–० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।
अब पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले पनि ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४(२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको छ । पिएसजी र बायर्न म्युनिखबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
