म्याग्दी । पहिरोका कारण म्याग्दीको बेनी –दरवाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
शनिबार राति म्याग्दीको मालिका- ६ बाङ्गे पहिरोस्थित बेनी –दरवाङ सडकखण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि सडक पुर्ण रुपमा अवरोध भएको हो ।
प्रहरीले अवरोध हटाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: १५ असार २०८२, आईतवार १४:०४
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
