काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालय बैठक जारी रहेको छ ।
मध्यान्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भ, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अदालतमा गर्दा भएको मुद्धा, सुशासन र रोजगारी, समाजवादको तयारी’ जस्ता कार्यक्रमलगायतका विषयमाथि छलफल भइरहेको बताइएको छ ।
पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बसेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
