
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोला ३०० सयले बढेर तोलाको एक लाख ९२ हजार तीन सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको २१७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Sudina Shrestha
प्रकाशित: १२ असार २०८२, बिहीबार ११:३८
मानव धर्म सेवा समितिद्वारा २२औँ राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

नेपालीलाई भारत उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

सांसदलाई किर्ते गरियो, यो अक्षम्य अपराधको कारवाही इतिहास बन्ने गरी गर्नुपर्छ- चन्द्र भण्डारी
