काठमाडौँ । नेपाली राष्ट्रिय यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायत अन्यको उपस्थितीमा नियुत्ती पत्र हस्तान्तरण गरेका छन् ।
नेपाली यू-२३ टिमले ताजकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप क्वालिफायर्सको खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ ।
यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समुह एचमा रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
