
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोला १५ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको २१४० रुपैयाँमा कारोबार भइरहेको छ ।
Sudina Shrestha
प्रकाशित: ११ असार २०८२, बुधबार ११:५३
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ठूलो पर्दामा बल्छी धुर्बे, ‘गोबर गणेश’ निर्देशन गर्दै

भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

सांसदलाई किर्ते गरियो, यो अक्षम्य अपराधको कारवाही इतिहास बन्ने गरी गर्नुपर्छ- चन्द्र भण्डारी

२०८२ असार १७ गते मंगलबार: आजको राशिफल

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
