
काठमाडौँ । बंगलादेशले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेल्ने टिमको घोषणा गरेको छ ।
हाल श्रीलंका टूरमा रहेको बंगलादेशले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । बंगलादेशको एकदिवसीय टिममा लिट्टन दासले कमब्याक गरेका छन् । २०१५ मा बंगलादेशका लागि एकदिवसीय डेभ्यु गरेका ३० बर्षिय दासले पछिल्लो पटक २०२४ को डिसेम्बरमा वेस्टइन्डिजविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।
बंगलादेशले जुलाई २, ५ र ८ मा श्रीलंका विरुद्ध एकदिवसीय सिरिज खेल्दैछ ।
श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशको टिम: मेहदी हसन मिराज (कप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, मोहम्मद नइम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, लिट्टन दास, जाकेर अली, शमीम हुसेन, रिशाद हुसेन, तनवीर इस्लाम, मुस्ताफिजुर रहमान, तन्जिम हसन, तस्किन अहमद, हसन मोहम्मद र नाहिद, मोहम्मद।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १३:१०
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
