काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्दै सबै पक्षलाई फेरि वार्ता सुरु गर्न अपील पनि गरेका छन् ।
उनले भने- ‘हामी कुनै पनि प्रकारको लडाई वा ठूलो स्तरको युद्ध चाहँदैनौं । हामी वार्ता र कूटनीतिको लागि निरन्तर अपील गरिरहेका छौं ।’
यस बाहेक, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले इरानलाई अस्थिरता सिर्जना गर्ने कुनै पनि कदम नचाल्न अपील गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
