काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई बधाई दिएका छन् ।
गायक दुर्गेशको गीत ‘दुश्मन हेरेको हेरै’ले रिलिजको पाँच पहिनामा १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले गायक दुर्गेशलाई बधाई दिएका हुन् ।
उनले भनेका छन्- ‘नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
