काठमाडौँ । रियल म्याड्रिडले जारी फिफा क्लब विश्वकपमा मेक्सिकन क्लब पचुकालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले पचुकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा जुडे बेलिङघम, आर्दा गुलियर र फेडेरिको भालभार्डेले एक एक गोल गरेका थिए । त्यस्तै पचुकाका लागि एक गोल एलियास मोन्टिएलले गरेका थिए । यस खेलमा राउल असेन्सियोले कहल्को सातौ मिनेटमानै रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि समुह एचमा रियल म्याड्रिडको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै पचुकाको यो जारी विश्वकपमा लगातार दोस्रो हार हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
