छलफलमा युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन आवश्यक रणनीति र प्रक्रियाबारे विचारविमर्श भएको मन्त्री राणाले बताइन् । उनले भनिन्, “इजरायल र इरानमा रहेका नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूले परराष्ट्र मन्त्रालयको पोर्टलमा दर्ता गर्नुपर्नेछ । युद्ध सुरु भएदेखि नै हामीले अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेका छौँ र उद्धार प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।”
यसैगरी, मन्त्रालयले चौबिसै घण्टा सक्रिय रहने गरी गृह, श्रम र पर्यटन मन्त्रालयका अधिकारीहरू समावेश एक विशेष युनिट गठन गरेको छ । यो युनिटले नेपालीको उद्धार र सहरीकरणमा निरन्तर काम गर्नेछ । परराष्ट्र मन्त्रालयले समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
