काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
खोलाको बीचमा फसेका उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको हो ।
स्थानीय रूपमा गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
