काठमाडौँ । प्रतिनिधि सभाको आजको बैकबाट प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यसूची हटाइएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराएका हुन् ।
रास्वपाका सांसदहरुले आज संसदमा कालो ड्रेस र निलो रिबन लगाएर संसदमा उपस्थित भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
