
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भिजिट भिसा प्रकरणमा जारी राखेको संसदको विरोधको स्वरूप फेरेको छ ।
विहिबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर बसेका छन् भने उनीहरु यसअघि जस्तो नाराबाजी गरेका छैनन् ।
सभामुख देवराज घिमिरेले संसद्को नियमित प्रक्रिया जारी रहेको समयमा नाराबाजी कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाले विरोधको स्वरूप फेरेको बताइएको छ । सभामुख घिमिरेसँग रास्वपाले नाराबाजी नगर्ने सहमति गरेको बुझिएको छ ।
भिजिट भिसा प्रकरणको विरोध गरिरहेको अर्को दल राप्रपाले भने अवरोधका बीच संसद संचालन गरेको भन्दै आजको बैठक पनि बहिष्कार गरेको छ ।
pratikshya
प्रकाशित: ५ असार २०८२, बिहीबार १५:२७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
