काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गरेको ६ महिने निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि उनी काममा फर्किएका हुन् ।
उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।
गत जेठ २० गते ६ महिनाका लागि निलम्बनमा परेपछि उक्त निलम्बनविरुद्ध पाण्डेले उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
