चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा विभिन्न स्थानमा माथिबाट खसेका स-साना ढुंगाहरू खसिरहेका छन् ।



सुख्हा पहिरो र माथिबाट ढुंगा खसिरहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाएर हिड्न अनुरोध गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेका स-साना ढुंगा पन्छाउने कार्य गरिरहेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
