
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।
बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली दिएका थिए । उनले शास्त्रीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएका थिए ।
शास्त्रीको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो ।
कांग्रेस नेता शास्त्रीको सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
pratikshya
प्रकाशित: ४ असार २०८२, बुधबार ११:५३
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
