काठमाडौँ । नेपालले स्कटल्याण्डविरुद्ध शानदार शुरुवात गरेको छ ।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले पाँच ओभरको खेल सकिदा महत्वपूर्ण पाँच विकेट गुमाएको छ ।
स्कटल्याण्डका जर्ज मुनसी ८ रन, मार्क वाट १ रन, लियाम नेलोर १ रन, ब्राण्डन म्याकुलनले १० रन र फिनले म्याक क्रीथ २ रन बनाएर आउट भएका छन् ।
त्यस्तै नेपालका बलर करण केसीले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए । नेपालले एक विकेट रन आउटको रुपमा लिएको थियो ।
यो समाचार तयार गरुन्जेल स्कटल्याण्डले ५ ओभरमा ४ विकेट गुमाउदै २४ रन बनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-18
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
