काठमाडौँ, मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ । गीतमा मोडलद्वय बिना राउत र सुमन योगीको अभिनय छ ।
टिन्ज क्रुको प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको शब्द संगीत छ भने मिक्सिङ मास्टरिङ जीवन बडुको रहेको छ । गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डे हुन् । देव दोर्जेले छायांकन गरेको गीतको भिडियोलाई अनिल विष्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका छन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देवराज र नवराजको डान्स ग्रुप छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
