
काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा प्रकरणको विरोधका बारेमा गृहमन्त्री लेखकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
साथै सभामुख घिमिरेले अहिले प्रतिनिधि सभाको बैठक अघि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरिरहेका छन् ।
pratikshya
प्रकाशित: ३ असार २०८२, मंगलवार १३:४१
इजरायल गाजामा ६० दिनको युद्धविरामका लागि सहमत- ट्रम्प

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

बेलायतमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि जारी

ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ सिनेटबाट पारित

बझाङको जयपृथ्वी र रसुवाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध
