
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक शुरु भएको छ ।
सिंहदरबारमा शुरु भएको बैठकमा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुने भएको छ । जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएपछि यो बैठकले नयाँ कार्यतालिका बनाउने बताइएको छ ।
भिजिट भिसा प्रकरणमा भएको अवरोध शुक्रबार आंशिक रुपमा खुलेको छ । यद्यपी संसदको चौथो ठुलो दल रास्वपा भिजिट भिसा प्रकरणमा संसदमा विरोधमै रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १ असार २०८२, आईतवार १०:४५
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ