काठमाडौँ, चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १५ अर्ब ९३ करोड रुपैयाँको मकै आयात भएको छ । २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको २९९९८९.९४ मेट्रिक टन मकै आयात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये ९६ करोड १९ लाख ५२ हजार रुपैयाँको २७३४.९३ मेट्रिक टन बीउ मकै आयात भएको छ । यस्तै १४ अबै ९७ करोड २९ लाख ४७ हजार रुपैयाँको २९७२५५.०१ मेट्रिक टन मकै आयात भएको हो ।
सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
