काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा भीषण आक्रमण गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यो पछिल्लो आक्रमणबाट ५६ जना घाइते भएको युक्रेनका अधिकारीहरुले भनाइ उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
युत्रेनी वायु सेनाले भनेको छ, ‘रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।’ वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ ।
रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
