काठमाडौं । रुकुम पश्चिमबाट काठाडौं आउँदै गरेको बस तनहुँको बन्दीपुर नगरपालिका–१ डुम्रेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर डुम्रे नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ भने बस चालकको अवस्था गम्भीर रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
