काभ्रे । धुलिखेल नगरपालिका-५ खड्पुचोकस्थित बनेपा९पनौती सडकखण्डमा मङ्गलवार बिहान एक टिपर घरको सटरमा छिरेको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर प्रदिप श्रेष्ठको घरमा बिहान ६ बजे छिरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार टिपर चालक २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
