काठमाण्डौ । सरकारको आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख छ । यस्तै सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने उल्लेख छ । यस्तै सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाइने उल्लेख छ । यस्तै सरकारले’ ‘जेन जी’ पुस्तालाई लक्षित गरी स्टार्टअप कार्यक्रम शुरू गर्ने भएको छ ।
पूर्णपाठ:
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
