
काठमाडौं । जुल्स कुन्डेले गरेको उत्कृष्ट गोलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ३(२ ले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपाल डेल रे को उपाधि जितेको छ ।
सेभियास्थि ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे ।
निर्धारित ९० मिनेटको खेल २(२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।
खेलको अन्तिम समयमा रियलका कप्तान लुकास भजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड सामना गरेका थिए । बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।
Sudina Shrestha
प्रकाशित: १४ बैशाख २०८२, आईतवार ०९:०९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
