
काठमाडौं । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न उनी आज (मंगलबार) बिहान काठमाडौं आइपुगेका हुन् ।
उनले बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । सन १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका आफ्नो समयका प्रभावशाली कार्लोसले ब्राजिललाई विश्वकपको उपाधी जिताएका थिए ।
Sudina Shrestha
प्रकाशित: ९ बैशाख २०८२, मंगलवार १०:२७
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
