
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । योसँगै सूचक २१६६.४६ को विन्दुमा पुगेको छ ।
सेसन अवधिमा १७ कम्पनीका २२ सय १० कित्ता सेयर किनेबेच भएका छन् । जसमा १३ कम्पनीको मूल्य बढ्यो भने ४ वटाको भाउ घटेको छ ।
सेसनमा ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:१६
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
