
काठमाडौं । नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् । बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन् ।
सिफारिसको अन्तिम सुचिमा गोबिन्दबहादुर बोहरा छन् । खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका हुन् ।
बढुवा सिफारिसमा परेकाहरुको सूची




रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार ०९:२७
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
