भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गुडिरहेको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति पल्टिंदा भोजपुर–५ का वडा सदस्य ५२ निरप्रसाद फुयाँल र त्यही ठाउँका भक्तबहादुर थापाको ज्यान गएको हो ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
