
काठमाण्डौ । महान् ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको जानकारी दिएको हो ।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने छन् । उनका अनुसार कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनेछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ चैत्र २०८१, शुक्रबार ०८:११
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
