
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा कुल १०४ प्रतिशत कर लगाउने घोषणा गरेको छ । यो नयाँ कर आज (अप्रिल ९) देखि लागू भएको छ ।
यसअघि ट्रम्पले चीनसहित विश्वका थुप्रै राष्ट्रहरूमाथि कर लगाउने घोषणा गरेका थिए । त्यसबेला उनले चीनमाथि अतिरिक्त ३४ प्रतिशत कर लगाएका थिए । त्यसपछि चिनियाँ उत्पादनमा अमेरिकाले लगाउने कर ५४ प्रतिशत पुगेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ चैत्र २०८१, बुधबार ०९:२९
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
