
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो शंस्करण शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका छन् ।
योसँगै दुई टोलीले एक–एक अङ्क बाँडेका छन् । आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुका ६ बजे शुरु हुनेछ । तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।
Sudina Shrestha
प्रकाशित: १६ चैत्र २०८१, आईतवार ०८:२७
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
