बनेपा । शब्दयात्रा प्रकाशनले एक दर्जन गायक–गायिकाको पहिचान गरेको छ । प्रकासनले हरि मञ्जुश्री, इ. रोशन अधिकारी, अनीश कुइकेल, शिवप्रसाद बन्जारा, केदारनाथ तिमल्सिना र कृष्णमणि कुइकेल गरी ६ जना गायक र कालिका त्रिपाठी पन्त, रश्मि हुमागाईं, बबिता प्याकुरेल, अम्बिका थापा, गीता अधिकारी र पुण्यवती घले गरी ६ जना गायिकाको पहिचान गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाका यी एक दर्जन गायक–गायिका २८ वर्षदेखि ८१ वर्षसम्मका छन् । उनीहरूले आफ्नो गायनयात्रालाई निरन्तरता दिए भने भविष्यमा उनीहरूको सङ्गीतयात्राको गाथा पनि लेखिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-28
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
