काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सरकारले अनावश्यक आरोप लगाएर हटाएकाले भन्दै उनले उक्त निर्णयविरुद्ध एक पटक अदालत जाने बताएका हुन् । उनले मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र बुझेपछि अदालत अदालत बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
