
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरेका हुन् । उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए । आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटक पटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दाबी छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ चैत्र २०८१, बुधबार १३:११
NEPSE has been falling by 14.88 points
इजरायली हवाई आक्रमण कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु, दर्जनौं घाइते

माध्यमिक शिक्षा परीक्षामा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने

The protest, organized by the Mukkumlung Tangsep Chumbho and Mukkumlunge surrounded Singha Durbar

मोटरसाइकल दुर्घटनामा परी एक घाइते र एक जनाको मृत्यु

टोखाबाट समातिएको २५ करोड माओवादीको रहेको दुर्गा प्रसाईको दाबी
