
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘विद्युतीय व्यापार (ई–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।
Sudina Shrestha
प्रकाशित: ३ चैत्र २०८१, सोमबार ०८:१७
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता

अमेरिकाले बन्द गर्यो युक्रेनलाई दिने सैन्य हतियारको आपूर्ति
